हार्दिक श्रद्धाञ्जली !!!

2020-08-14


यस स्कुलकी शिक्षिका श्रीमती कमला जोशीकी आमा श्रीमती केशावती जोशीको असामयिक स्वर्गारोहण भएको हुँदा हामी समस्त स्कुल परिवार स्तब्ध एवं मर्माहत भएका छौँ । यस दुःखद घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्रदान होस् भनी भगवान्सँग प्रार्थना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

ह्वाइटफिल्ड स्कुल
परिवार
क्षेत्रपाटी, काठमाडौं